Posts

Showing posts with the label प्रियंका चोपड़ा

1 मिनट को लागि 1 करोड़ प्रियंका चोपड़ा

बलीवुड बाट हलीवुड सम्म  यात्रा गरेर पुरा दुनिया मा पपुलर भएकी प्रियंका चोपड़ा आजकल साह्रै  चर्चा  मा छिन. यस पटक उनि आफ्नो फिस लाई लिएर धेरै चर्चा मा छिन. मीडिया मा आएको खबर अनुसार सिने अवार्ड मा प्रियंका भाग लिन  इंडिया आई रहेकी छिन. यस अवार्ड को लागि फीस एती धेरै छ कि यसलाई सुनेर जो पनि छक्क परेका छन्. उनले  एक मिनट को  लागि  1 करोड़ भारतीय रुपैया मागेकी छिन. अवार्ड शो मा 5 मिनट को  परफर्मेंस को  लागि 4 देखि  5 करोड़ भारतीय रुपिया फीस लिने छिन. खबर अनुसार जी सिने अवार्ड मा भ्हाग लिन उनि डीसंबर मा इंडिया आउने छिन, एसको टीवी प्रसारण नया साल मा देखिने छ. प्रियंका आजकल  हलीवुड फिल्म की शूटिंग मा बिजी छिन. उनकी अब आउने  हलीवुड फिल्म हरु  'Isn't It Romantic' र 'A Kid Like Jake' हुन्.