Posts

Showing posts with the label डा गोविन्द केसी

डा. गोविन्द केसी द्वारा सर्वोच्चको तारेख अस्वीकार

काठमाण्डौ ९ माघ डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् । अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’ डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्‍कार गरेको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ । साथै नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको छ । मेडिकल कलेजका बारेमा सर्वोच्च अदालतले गरेको एक फैसलाको विरुद्ध डा. केसी अनसनमा बसेपछि अदालतको मानहानि भएको भन्दै उनलाई पक्राउ गरिएको थियो...

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् । ‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्यायाधीश पराजुलीले नै फोन गरेर मलाई धम्क्याउनु भयो’ अधिवक्ता भण्डारीले कान्तिपुरसित भने, ‘त्यसको केही सातापछि पनि उहाँको अर्को धम्कीपूर्ण फोन आयो। सामान्य होला भन्ठानेको थिएँ। मेरो फर्ममा नै अज्ञात व्यक्तिहरु आएर अस्वाभाविक गतिविधि गर्न थालेपछि पुरानो घटनासमेत सार्वजनिक गरेको हुँ।’ गत असोजमा वरिष्ठताको उपाधी पाएका भण्डारी कानूनमा विद्यावारिधी गरेका व्यक्ति हुन्। उनी जापानलगायतका मुलुकका केही विश्वविद्यालयका अतिथि प्राध्यापक समेत हुन्। डा. गोविन्द केसी विरुद्ध अदालतको अवहेलना मुद्दाको प्रतिरक्षा गरेका उनले केही दिनअघि मात्रै पाका प्रशासनविद् र सरोकारवालाहरुले तयार पारेको ‘एनसेल करछली प्रकरण’मा सार्वजनिक सरोकारको मुद्दाको मस्यौदा गरेका थिए। प्रधानन्यायाधीश स्वयंले धम्क्याएको विषय सार्वजनिक भइसक्दा सर्वोच्च अदालतले यसबारे कुन...

NBA unhappy with Dr Govind KC protest, urges him to end hunger strike

Jan 12, 2018-Nepal Bar Association (NBA) has said its serious attention has been drawn towards the recent saga surrounding the arrest of Dr Govinda KC on contempt of court case and the media reports in its aftermath. In a statement regarding the recent episode on Friday, the NBA has called on all the concerned stakeholders to pay attention towards the possibility development of a wrong system if the methods adopted by Dr Govinda KC in his recent protest against the court verdict were promoted. Anti-corruption crusader Dr Govinda KC was arrested on Monday from Tribhuvan University Teaching Hospital, Maharajgunj, where he had launched his 14th hunger strike demanding resignation of Chief Justice Gopal Parajuli. Dr KC’s arrest had outraged people from several quarters and the court order to arrest Dr KC drew media backlash. Noting that Nepal’s constitution has provisioned that all justice related rights will been exercised by the court and everyone should abide by the court order, decisio...

डा गोविन्द केसी – सर्वोच्चको आदेश सकारात्मक छ, टिचिङमा अनसन जारी राख्ने

Image
प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग्दै अनसनरत डाक्टर गोविन्द केसीले अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताएका छन्। अवहेलना मुद्दामा पक्राउ परेका केसी अदालतको आदेशपछि आज रिहा भएका छन्। रिहा भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको छु, बाँकी कुरा भोलि भन्छु।’ उनका सहयोगी अभिषेक शाहका अनुसार अब केसी शिक्षण अस्पतालमै अनसन बस्ने भएका छन्। [caption id="attachment_1259" align="aligncenter" width="696"] Dr. Govinda KC leaves the Supreme Cuort premises after being released on bail. Post/Photo: The Kathmandu Post[/caption] ‘उहाँलाई गाडीमा राखेर टिचिङ लैजादै छौं,’ शाहले भने। अनसन बसेकै दिन सोमबार साँझ प्रहरीले केसीलाई पक्रेर सिंहदरबार वृत्तमा राखेको थियो। मंगलबार राति उनको स्वास्थ्यलाई मध्यनजर गरी वीर अस्पतालमा राखिएको थियो। यसअघि सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको...

Dr Govinda KC released without bail

Image
Jan 10, 2018 / Kathmandu The Supreme Court (SC) on Wednesday released Dr Govinda KC on general date but without bail. A division bench of SC justices Purushottam Bhandari and Bam Kumar Shrestha issued the order freeing Dr KC under the protection of his lawyer Sr Advocate Dr Surendra Bhandari. The court order has stated that it would enquire with the District Administration Office regarding the controversy over Chief Justice Gopal Parajuli’s citizenship and consult with judicial council regarding his certificates. According to the court order, Dr Sashi Sharma’s case would be studied after receiving the documents from SC. [caption id="attachment_1259" align="aligncenter" width="696"] Dr Govinda KC leaves the Supreme Cuort premises after being released on bail. Post/Photo: The Kathmandu Post[/caption] Dr KC was arrested on a contempt of court charge from Maharajgunj-based Tribhuvan University Teaching Hospital on Monday. The apex court ordered the police to ...