Posts

Showing posts from March, 2017

आइगायी बिशु डोटेली नया साल Funny

Image
सप्पै ले तम लाइ एङ्ग्लिश मि 'हप्पी नुईयर' भण्या होलो कसैले केहि अर्को भण्या होलो म त एकै चीज भन्नौ बिशु मा हण धोई हाल्या न त बिष लागलो ! [caption id="attachment_116" align="alignnone" width="199"] आइगायी बिशु डोटेली नया साल[/caption]  

New year Quotes 2074

Image
"Hope Smiles from the threshold of the year to come, Whispering 'it will be happier'...”   "For last year's words belong to last year's language And next year's words await another voice"   "Tomorrow, is the first blank page of a 365 page book. Write a good one." [caption id="attachment_112" align="alignnone" width="300"] new-year-wishes.photos[/caption]   "May Light always surround you; Hope kindle and rebound you. May your Hurts turn to Healing; Your Heart embrace Feeling. May Wounds become Wisdom; Every Kindness a Prism. May Laughter infect you; Your Passion resurrect you. May Goodness inspire your Deepest Desires. Through all that you Reach For, May your arms Never Tire.”   "Wish good for each and every creature in this cosmos ." [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

Image
तिमीले भने जस्तो हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु तिमी नियाल्न आउछौ कि तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु आफ्न काब्य लिएर तिमी आउछौ कि धेरै भो तिमी र मैले संगै बिटल्स् र नेपथ्य नसुनेको आज कफी पिउदै संगीत सुन्ने निमन्त्रण पठाउछु तिमी आउछौ कि युगौ भैसकेछ तिमी र म संगै नहिडेको गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन त्यो गोरेटो बाटो अनि खोल्साको पानी तिम्रो र मेरो बाटो हेरिरहेछन म कागजको डुंगा बनाउछु अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ   नब वर्ष २०७४ को हार्दिक शुभकामना [caption id="attachment_109" align="alignnone" width="300"] Happy new year 2074 missing-someone[/caption]

Happy New Year 2074 B S!

Image
You see people making new resolution, People are giving their life another restart.. Here I give you NEW YEAR Wishes !!! before any other give starts .. So accept my New Year wishes Messages Happy New Year 2074 B S! [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]

Happy New Year 2074 !!!

Image
Another year of success and happiness has passed. With every new year, comes greater challenges and obstacles in life. I wish you courage, hope and faith to overcome all the hurdles you face. May you have a great year and a wonderful time ahead, God bless you.Happy New Year 2074 !!!

नयाँ वर्ष को शुभकामना FUNNY

Image
Happy New year 2074: तपाईको  life मा मिठास आओस “Cadbury” जस्तो, रौनक आओस Asian Paints  जस्तो सुगन्ध आओस  “SHOT”   जस्तो, ताजगी आओस “Colgate” जस्तो, र  tension-free रहोस “Huggies” जस्तो नयाँ वर्ष को शुभकामना [caption id="attachment_96" align="alignnone" width="618"] Happy New year 2074 funny[/caption]

नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना

Image
नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना मन भरिका इच्छा अनि तृस्ना सजाएका कल्पना अनि सपना अपुस्ट अनि गुम्सिएका चाहना बनेर सबै बिपना सफलता चुमुन् यही नै मेरो तिमीलाई नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना [caption id="attachment_98" align="alignnone" width="300"] Happy New Year Funny[/caption]

New Year Pictures Gallery

Image

New Year gallary

Wish you happy new Year 2074. Happy New Year Wishes. Images of Happy New year 2074. Nepali New Year Images, Nab Barsh ko Subhakamana, Nepali ma subhakamana. [gallery type="slideshow" columns="2" size="large" link="file" ids="67,68,71,75"]

नयाँ वर्ष २०७२को मंगलमय शुभकामना

Image
सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना, उच्च होस् तिम्रो सिर्, पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नयाँ  वर्ष २०७२को मंगलमय  शुभकामना [caption id="attachment_78" align="alignnone" width="300"] Happy new year sweetheart[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना

Image
भगवान ले  नया बर्ष मा तिमीलाई शान्त रहन मदत गरेर समाज को कल्याण गरुन यो नया बर्ष मा भगवान ले तिमि लाई cockroach  देखि नडराउने क्षमता प्रदान गरुन अघि नै शुभकामना message टाईप  गरेको सेन्ड बटन थिच्न बिर्सेर , खाली reply कुरेर बसे नब वर्ष २०७४ को हार्दिक शुभकामना

शुभकामना नया वर्ष २०७४

Image
नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आवास तपाई को परिवार मा सुख शान्ति छावास पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन ............. नया वर्ष २०७४ साल पावन अवसर मा देश बिदेश मा रहनु भयका  का सुम्पुण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य  एवं दीर्घायुको शुभकामना [caption id="attachment_71" align="alignnone" width="300"] Happy NEw Year[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना

Image
आउने वाला साल मा तपाइलाई १२ महिना खुसि मिलोस , ५२ हप्ता सफलता मिलोस र ३६५ दिन रमाइलो संग बितोस सुर्य जस्तै चम्कियोस तपाइको जीवन , ताराजस्तै जगमगाओस तपाई को आगन ! [caption id="attachment_67" align="alignnone" width="300"] Happy New Year MG[/caption]

नया बर्ष २०७४ को शुभकामना Funny

Image
पोहोर साल नयाँ साल मा मलाई एक जना साथी ले पार्टी दियो उ DV परेर अमेरिका छ अर्को साथी ले पोस्ट कार्ड दियो उसलाई चिट्टा मा कार पर्यो अर्को साथीले घडी गिफ्ट दिएको थियो अहिले कोरिया मा आफ्नै रेस्टुरेन्ट चलाई राख्या छ तपाई हरु अपनी आफ्नो भाग्य चम्काऊनसक्नु हुन्छ एक जना ले बोतल मा पानीमा रंग मिसाएर वाईन भनेर झुक्क्यायो अहिले पनि ढावा मा भाँडा मल्दै छ नया बर्ष २०७४  को शुभकामना [caption id="attachment_51" align="alignnone" width="300"] NEW YEAR FUNNY JOCK[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना

Image
मईले तिमि लाई गएको बर्ष धेरै पल्ट दुख दिए हुला चित्त दुखाएको हुला तनाब दिए हुला कहिले गाली पनि गरे हुला तर आज मा भन्न चाहन्छु कि . . . . . मेरो आउदो साल २०७४ मा पनि येस्तै गरि रहने योजना छ [caption id="attachment_51" align="alignnone" width="300"] NEW YEAR FUNNY JOCK[/caption]

नया बर्ष को शुभकामना

Image
कोइ दुखि नहोस कसैको मन नटुटोस   बस माया नै माया मिलोस यहि छ मेरो सबैलाई नया बर्ष को शुभकामना नया कलेंडर संगै तपाई को घर मा सुख र सम्बिर्दी ले बास गरोस

नया वर्ष ठाँट

नया वर्ष मा काँध मा साथ् थालीमा मासु भात खल्तीमा गांठ गाँउ घर मा ठाँट होस् . नया साल को बिहानी देखि तपैका सबै चाहना हरु पुरा होउन.. नया बर्ष २०७४  को शुभकामना  

नयाँ बर्ष रमाइलो

कसैले नया बर्ष मा नुहोस या ननुहाओस  आफ्नो काम हो नया बर्ष को विष गर्ने धेरै राम्रा, स्मार्ट साथी हरुलाई नया बर्ष को शुभकामना दिनु छ मैले सोचे पहिले फुच्चे हरु बाट नै सुरु गरु नब वर्ष २०७४ को हार्दिक शुभकामना

नयाँ बर्ष रमाइलो

मेरा साथी हरु SMART, HANDSOME अनि धेरै साथी हरु DOCTOR , ENGINEER र नेता पनि छन् सप्पै  राम्रा, स्मार्ट साथी हरुलाई नया बर्ष को शुभकामना दिनु छ तर मैले सोचे पहिले फुच्चे हरु बाट नै सुरु गरु

नब वर्ष २०७४ को शुभकामना

नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आवास तपाई को परिवार मा सुख शान्ति छावास पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन ............. हजुरहरु लाई नब वर्ष २०७४ को हार्दिक शुभकामना

HAPPY NEW YEAR

As I think about our friendship and how happy it has made me, I want to wish you happiness in the year to come HAPPY NEW YAER 2074

HAPPY NEW YEAR 2074

When you are lonely, I wish you Love! When you are down, I wish you Joy! When you are troubled I wish you Peace! When things seem empty, I wish you Hope! With all above wishes, HAPPY NEW 2074...

नब वर्ष को शुभकामना

२०७३ लाई टाटा गरौ , २०७४ लाई स्वागत गरौ।। नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आओस तपाई को परिवार मा सुख शान्ति छाओस प्रगति र उन्नतिका पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन हजुरहरु लाई नब वर्ष २०७४ को हार्दिक शुभकामना

नया बर्ष २०७४ को शुभकामना – बसन्त ऋतु

बसन्त ऋतु को पालुवा संगै खुसि पलावोस पुर्णिमा को जुन सरि भाग्य उदाओस शिरिष को फुल सरि भाग्य रंगियोस मनको भावना बुझी दिने मित्र को साथ मिलोस आँखामा सजाएका सबै सपना हरु साकार होउन हृदय मा लुकाएका सबै अभिलासा हरु पुरा होउन सत्रु हरु टाढा भागुन बाटोका काडा पाखा लागुन आउदै गरेको नव बर्ष २०७४ को हार्दिक मंगलमय सुभकामना

नया बर्ष २०७४ को शुभकामना - जिग्री

यो नया साल मा  सोचेको तिम्रो होस। रातिमा जुन अनि दिनमा फुल खिलोस।। सधै सफल हुन्छौ नगर है फिक्री। नया साल को सुभकामना तिमि मेरो जिग्री।। नया बर्ष २०७४  को शुभकामना  ।।।

नया बर्ष २०७४ को शुभकामना - गणेश

आशिर्वाद मिलोस गणेशजी बाट। ज्ञान मिलोस सरस्वती बाट ।। सम्पति मिलोस लक्ष्मी बाट। खुसि मिलोस भगवान बाट।। माया मिलोस आफन्त जन बाट। नया बर्ष २०७४  को शुभकामना ।।।