Posts

Showing posts from November, 2017

सुदुर पश्चिम मा विवेकशील साझाको छुट्टै शैली

Image
काठमाण्डौंमा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मीश्रको प्रचार प्रसारको शैलीले चर्चा पाईरहेका बेला देशभरीबाट चुनाव लडेका विवेकशील साझा पार्टीका उमेदवारहरुको प्रचारप्रसार शैली अरु दलभन्दा फरक देखिएको छ । बाम गठबन्धन र लोतान्त्रीक गठबन्धनका उमेदवारहरुको घाँटीभरी माला हुने गरेकोमा विवेशील साझा पार्टीका उमेदवार बीना माला, बुकी र खाँदा प्रचार प्रसार गरिरहेका हुन । खाँदा, माला, बुकी बोकेर आउने मतदाताबाट मागेर हामी त्यही कार्यक्रममा सहभागि महिला, जेष्ठ नागरिकलाई लगाई दिन्छौं ।’ ठुला दलहरुले प्रचार प्रसारका लागि तामझामका साथ बाजागाजा बजाएर उमेदवारलाई कार्यक्रम स्थल पुगाउने र अनी सोफामा बसाउने गरेकोमा विवेकशील साझा पार्टीले त्यो परम्परा पनि तोडेको छ । अधिकांसको शीरमा धाका टोपी हुन्छ भने आफ्नो पार्टीको चुनाव चिन्ह तराजु भन्दा बढी राष्ट्रिय झण्डा समातेका युवहरु प्रचार प्रसारमा देखिन्छन । ‘हामी पार्टी बनाउन होईन की देश बनाउन निस्केका हौं, त्यसैले पनि तराजु भन्दा बढी हामीसँग राष्ट्रिय झण्डा बोकेका युवाहरु हुन्छन’ साझा विवेकशील पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले भने । ‘हामीले, जनताक

हजरत मुहम्मद को जन्मदिन-नेपाल देश भरि सार्बजनिक बिदा

Image
  Nov 30, 2017- भोलि अर्थात् डिसेम्बर एक तारिक क दिन इस्लाम धर्म ka धर्म गुरु को जन्मदिन परेकाले नेपाल सरकार ले देश भरि नै सार्बजनिक बिदा दिने निर्णय गरेको छ! साथै देश भरि क्रिसमस को लागि पनि बिदा दिने निर्णय ग्रिह मन्त्रालय ले गरेको छ. The government has decided to declare public holiday tomorrow to mark the birth of Muhammad Mustafa Sallallahu Alaihi Wasallam. ssuing a statement on Thursday, the Ministry of Home Affairs has announced to declare public holiday tomorrow to mark the 1492nd birthday of Muhammad. This is the first time that the government declared public holiday on the birthday of Muhammad. The government in 2006 had made an agreement with the Musalman Struggle Committee to declare public holiday on the occasion of Muhammad’s birthday. According to Islamic doctrine, Muhammad is the messenger of god. Meanwhile, educational institutions will remain closed for seven days from tomorrow as Sunday is Ubhauli festival and the government has declared public holiday from Monday to

चुनाबी सभा मा प्रहरी ले गोलि चलायो- चुनाब रोक्ने षड्यन्त्र-बाम गठबन्धन

रौतहट – रौतहटको गरुडा नगरपालिका मोहमदपुर गाउँमा साँझ गोली चलेको छ । मधेसबादी दलका नेता कार्यकर्ताले प्रोजेक्टरमा स्थानिय बासिन्दालाई मेधस आन्दोलनको भिडियो देखाइरहेकै बेला प्रहरीले नियन्त्रयणमा लिन खोज्दा झडप भएको हो  । प्रहरी र स्थानिय बीच झडप हुँदा दर्जन बढि स्थानिय व्यक्ति तथा केही प्रहरी घाईते भएको बताइएको छ । उक्त क्षेत्र अहिले तनाव ग्रस्त बनेको बताइएको छ ।  घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ । यसै बीच रौतहट ३ का बाम गठबन्धनका उमेद्वार प्रभु साहले भने, सरकारको कमजोरी  हो ।’ चुनाव सार्ने षड्यन्त्रपूर्वक आयोजकलाई नसमाई अन्धाधुन्ध गोली चलाउनु सरकारको खोट देखिएको उनले बताए ।

अल्पसंख्यक हिन्दुका घर र मन्दिरमा लुटपाट

Image
हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको एक गाउँमा तनाव उत्पन्न भएको छ। भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएको थियो। उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेको उक्त समुदायका अगुवाहरुले बताएका छन्। प्रहरीले गोली चलाउँदा भिडका एकजना मानिस मारिएका छन्। एकजना हिन्दु युवकमाथि इस्लामको अपमान गरिएको एउटा फेसबुक सन्देश राखेको अभियोग लागेपछि हिंसा शुरु भएको थियो। ती युवकको परिवारले भने उनले कम्प्युटर चलाउनै नजान्ने भन्दै आरोप अस्वीकार गरेको छ। धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको हिन्दु समुदायका अगुवाहरुको भनाइ छ। प्रहरीले फेसबुक अकाउण्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ।

भियतनाम मा टाईफून आंधी को आतंक

भियतनाम मा टाईफून आंधी ले लगभग २७ जना को मिर्त्यु भएको छ ! आधि ले गर्दा दुईदर्जन भन्दा बढी मान्छे हरु हराइरहेका छन् ! भियतनामी अधिकारी हरु का अनुसार उक्त आधि ले दश हजार भन्दा बढी घर हरु क्षति ग्रस्त भएको बताएका छन् ! APEC शिखर सम्मेलन मा आएक आगन्तुक हरु लाई स्वागत गर्नु भन्दा पहिले आधि ले गरेको क्षति प्रति अन्तराष्ट्रिय समुदाय ले दुख प्रकट गरेका छन् ! सामान्यतया टाईफून ले देश को उत्तरी भाग मा आक्रमण गर्ने भए पनि यस पालि दक्षिणी समुन्द्री तट मा आएको छ ! त्यहाँ आंधी को गति १३० कि. मि प्रति घण्टा को गति मा भएको जानकारी पप्रकोप नियन्त्रण कार्यालय ले दिएको छ ! आंधी को पुर्ब संकेत पाउन साथ् ३०,००० मानिस लाई अन्यत्र सारिए पनि २७ भन्द बढी को ज्यान गएको छ ! पछिल्लो २ दशक मा आंधी ले भियतनाम मा साढे छ खर्ब को क्षति भएको छ    

चुनावको मुखमा कांग्रेस सभापति शेरबहादुर एमालेमा प्रवेश

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पूर्व सभापति शेर बहादुर ढांटले नेकपा एमालेमा प्रबेश गरेका हुन् । २०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन । २०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।

वकार युनिसले नवजोत सिधुलाई जिरो रनमा आउट गरेको विडियो - कपिल शर्मा

भारतीय टेलिभिजन चेनल कलर्स मा आउने सुप्रसिद्ध कमेडी धाराबाहक " कमेडी नाइट्स विथ कपिल " मा सबैभन्दा धेरै प्रसिद्द पात्र राजेश अरोरा (कपिल शर्मा द्वारा अभिनित) ले जतासुकै पनि कमेडी सो क जज नबजोत सींह सिधुलाई देख्ने बित्तिकै भनिहाल्थे, "१९९० को क्रिकेट म्याच" । सबै भन्दा बढी पटक दोहोरिएको यो डाइलगद्वारा सन् १९९० मा यु ए इ मा खेलिएको अस्ट्रेलिया एशिया कप को तेस्रो म्याच भारत र पाकिस्तानका बीच खेलिएको लाई उल्लेख गरिन्छ। https://www.youtube.com/watch?v=rEmoSbgCYF0 यस म्याचमा तेस्रो नम्बर मा ब्याटिंग गर्न आएका नबजोत सिंह सिधु पहिलो बलमै आउट भएका थिए।  राजेश अरोरा को पत्र मा रहेला कपिल शर्मा ले हरेक पटक सिधु लै सन् १९९० को म्याच को झजल्को दिलाइरहे। भिडिओ श्रोत: YouTube