Posts

Showing posts from April, 2017

ट्रम्प को जीत को भविष्यवाणी गर्ने ले भन्छन बैशाख ३० बाट विश्व युद्ध सुरु हुने

Image
१३ मे अर्थात् आउने बैशाख ३० शनिवार बाट तेश्रो विश्व युद्ध हुनेछ . सुन्दा यो कुरा अच्चम्म लाग्न सक्छ तर यो भविष्यवाणी गर्ने अरु कोइ नभएर क्लेयरवायंट होरोसिओ विलगैस(Mystic Horacio Villegas) हुन् . उन ले सन् २०१५ मा नै अमेरिका को अर्को रास्ट्रपति डोनाल्ड ट्रम्प हुने कुरा को पनि भविष्यवाणी गरेका थिए . उन का अनुसार तेश्रो विश्व युद्द मे १३ को दिन अर्थात् बैशाख ३० गते नै सुरु हुने बताएका छन् . साथै बिस्व युद्ध को कारण रास्ट्रपति डोनाल्ड ट्रंप नै हुने पनि बताएका छन् . भविष्यवाणी अनुसार विश्व का ठुला नेता हरु पहिले सिरिया मा हमला गर्ने छन् जसले गर्दा चिन, रुष र उत्तरी कोरिया को बीच मा पनि संघर्स सुरु हुने छ . विलगैस का अनुसार जिसस क्राइस्ट कि आमाले पोर्तुगल को फातिमा सहर गएको हरेक १०० बर्ष मा युद्ध हुन्छ, जुन मिति मे १३ हो

तरभुजा को बिऊ स्वास्थ्यवर्द्दक

Image
तपाई हामी लाई वचपन देखि नै तर्भुजा को बिउ नखानु , नत्र पेट मा गएर ठुलो तर्भुजा बन्छ . तर येसो नभई तर्भुजा को बिऊ मानब स्वास्थ्य को लागि निकै उपयोगी देखिएको  छ. यस बाट सेलेनियम , पोटात्सियम , कपर र जिक जस्ता सरिर लाई नभई नहुने पोउस्तिक तत्व हरु पाईन्छ. यति मात्रै नभई यस मा  मात्र मा प्रोटिन, भिटामिन बि र स्वस्थकर चिल्लो पदार्थ पनि पाइञ्छ. तर्भुजा लाई खाने तरिका बिउ लाई निकालेर सफा गरि पखाल्ने घाम मा एक हप्ता सम्म सुकाउने त्यस पक्षि ऊक्त बिऊ खान योग्य हुन्छ यस लाई धुलो बने पनि खान सकिन्छ फाइदा हरु मुटु लाइ स्वस्थ राख्ने रोग संग लड्ने क्षमता बढाउछ रगत मा चिनी को मात्राकम गर्छ एसको तेल पश्चिमी अफ्रीका मा एकदमै पर्सिद्द छ . त्यहाँ यस लाई कलाहरी तेल भनिन्छ जो छाला रोग को लागि अति उपयोगी मानिन्छ . चीन मा यस लाई चिया मा मिसाई खाने चलन छ र चिनी आयुर्र्वेद मा यस लाई अति महत्व दियिन्छ .

स्थानीय निर्वाचनको मतपत्र यस्तो

Image
वैशाख ७, २०७४- निर्वाचन आयोगले ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ । मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।

बनसमिति मा सडक दुर्घटना, एक को मृत्यु

आज मंगलबार बिहान लगभग ९ बजे तिर  शुक्लाफांटा नगरपालिका स्थित पश्चिम राजमार्ग को बनासमिति मा सडक दुर्घटना परि एक जना को घटना स्थल मै मृत्यु भएको छ। से . १ प . ४५५५ नम्बर को मोटरसाईकल र ना. ३ ख . ३९५५ नम्बर को बस एक आपस मा ठोक्किदा दुर्घटना  भई  मोटरसाईकल चालक को मृत्यु भएको हो। उक्त बस पुर्णागिरि दर्शनमा गई रहेको र मोटरसाईकल चालक पनि पुर्णागिरि बाट नै फर्की रहेको जानकारी पयिएको छ। [gallery type="slideshow" size="large" link="none" ids="147,146,145,144,155"] मोटरसाईकल पछाडी सवार महिला गम्भीर घाईते भएको र निज लाई उपचार को लागि महाकाली अञ्चल अस्पताल पुर्यैएको छ। बाकी जानकारी आउँ बाकी छ।

Nepali New Year 2074 Images

Image
Happy New Year Wishes, Happy New Year Wallpapers, Nepali New Year Wallpapers, Nepali New Year 2074 BS Images, Share Wallpapers and Greeting wishes with your friends. Bikram Sambat 2074 Images. Nepali New Year Pic Download, Free download Nepali New year 2074 Pic.

Happy New Year 2074 Images

 

नयाँ बर्ष २०७४ को शुभकामना

Image
तपाई को जीवन सुखमय होस् नयाँ आशा हरु साथ मा नयाँ प्रतिज्ञा हरु साथ मा नया प्रेरणा हरु को साथ मा हाँसो र खुसि तपाईं को जीवन मा माया र आनन्द तपाईं को जीवन मा शान्ति र सम्बृदी होस् तपाईं को जीवन मा नेपाली नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना [caption id="attachment_123" align="alignnone" width="300"] New-year-wish[/caption]

Happy New Year 2074

Image
New Year is not about changing the Dates but Direction; It's not about changing the Calendar but Commitment; It's not about changing the Actions but Attitude; It's not about changing the Fruit but Faith, Force and Focus! May you Commit and Create the best New Year ever! Happy New Year 2074 [caption id="attachment_119" align="alignnone" width="300"] happy-new-year-everest[/caption]