Posts

Showing posts with the label मनोरन्जन

अब नेपालमा पनि ‘बिग बोस’, सुनिल थापा प्रस्तोता

काठमाडौँ, वैशाख ९ । बलिउडमा निकै चर्चित भएको रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्नेछन् । कार्यक्रममा १२ सेलिब्रेटी र ८ जना सामान्य व्यक्तिको सहभागी गराइने बताइएको छ । यति बेला बिग बोस नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ । राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रम कहिले र कुन टेलिभिजन मार्फत प्रसारण गरिन्छ त्यो भने खुलाइएको छैन ।

Happy Holi Images - Holi Wishes & Quotes

 

मुक्तक - प्रसंग प्रदेश राजधानीको - नरेन्द्र ऊप्रेती

आज अस्थाई लडौ भोलि स्थाई लडौ लड्ने हाम्रो काम नै हो दाजुभाइ लडौ गए अरुको हैन हाम्रै बाउको जाने हो आउनुस घरलाई रणभुमी बनाइ लडौ यो जिन्दगीमा लुटुपुटु गर्ने एउटी रानी चाहियो ओइलाई कहिले नझर्ने उनको जवानी चाहियो यतीले मात्रै मलाई यार कहाँ पुग्छ लोकतन्त्रमा राजधानी चाहियो * प्रसंग प्रदेश राजधानी लेखक - नरेन्द्र ऊप्रेती

फेसबुकमा माया बसेर होटलमा भेट्न जादा महिला आफ्नै श्रीमती परेपछि

Image
काठमाडौँ । फेसबुकले कसैको घरबार बसाउछ त कसैको घरबार उजाड्छ । यस्ता घटनाहरु त हामीले धेरै नै सुनेका छै तर फेसबुकबाटै एउटा यस्तो घटना भएको छ । यो घटना कुवेतमा भएको हो । कुबेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो । पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्। श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे । तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पु...

1 मिनट को लागि 1 करोड़ प्रियंका चोपड़ा

बलीवुड बाट हलीवुड सम्म  यात्रा गरेर पुरा दुनिया मा पपुलर भएकी प्रियंका चोपड़ा आजकल साह्रै  चर्चा  मा छिन. यस पटक उनि आफ्नो फिस लाई लिएर धेरै चर्चा मा छिन. मीडिया मा आएको खबर अनुसार सिने अवार्ड मा प्रियंका भाग लिन  इंडिया आई रहेकी छिन. यस अवार्ड को लागि फीस एती धेरै छ कि यसलाई सुनेर जो पनि छक्क परेका छन्. उनले  एक मिनट को  लागि  1 करोड़ भारतीय रुपैया मागेकी छिन. अवार्ड शो मा 5 मिनट को  परफर्मेंस को  लागि 4 देखि  5 करोड़ भारतीय रुपिया फीस लिने छिन. खबर अनुसार जी सिने अवार्ड मा भ्हाग लिन उनि डीसंबर मा इंडिया आउने छिन, एसको टीवी प्रसारण नया साल मा देखिने छ. प्रियंका आजकल  हलीवुड फिल्म की शूटिंग मा बिजी छिन. उनकी अब आउने  हलीवुड फिल्म हरु  'Isn't It Romantic' र 'A Kid Like Jake' हुन्.

वकार युनिसले नवजोत सिधुलाई जिरो रनमा आउट गरेको विडियो - कपिल शर्मा

भारतीय टेलिभिजन चेनल कलर्स मा आउने सुप्रसिद्ध कमेडी धाराबाहक " कमेडी नाइट्स विथ कपिल " मा सबैभन्दा धेरै प्रसिद्द पात्र राजेश अरोरा (कपिल शर्मा द्वारा अभिनित) ले जतासुकै पनि कमेडी सो क जज नबजोत सींह सिधुलाई देख्ने बित्तिकै भनिहाल्थे, "१९९० को क्रिकेट म्याच" । सबै भन्दा बढी पटक दोहोरिएको यो डाइलगद्वारा सन् १९९० मा यु ए इ मा खेलिएको अस्ट्रेलिया एशिया कप को तेस्रो म्याच भारत र पाकिस्तानका बीच खेलिएको लाई उल्लेख गरिन्छ। https://www.youtube.com/watch?v=rEmoSbgCYF0 यस म्याचमा तेस्रो नम्बर मा ब्याटिंग गर्न आएका नबजोत सिंह सिधु पहिलो बलमै आउट भएका थिए।  राजेश अरोरा को पत्र मा रहेला कपिल शर्मा ले हरेक पटक सिधु लै सन् १९९० को म्याच को झजल्को दिलाइरहे। भिडिओ श्रोत: YouTube

Live Bigg Boss 11 - Opening Episode

Salman Khan hosted Opening ceremony on Colors TV. Contestant to enter Bigg Boss 11 based on their entry sequence. Before introducing participants, he managed to mimic Shahrukh Khan and talk about Amir Khan, Akshaya Kumar doing promotional shows on television. Hiten Tejwani : Hiten came with his wife and kids and will be first one enter Big Boss 11 House. Salman Khan reveals there is someone already in Kalkothari, a rapper named Aakash. Padosi's are also introduced. Sabyasachi Satpathy (Sagoon) from Odhisa. Lucinda Nicholas from Australia. Mehjabi Siddiqui from Delhi Luv Tyagi Sapna Chaudhary from Haryana, Salman Khan interviews Sapna Chaudhary before sending her inside Bigg Boss 11 house. Where Aakash made her sister. 5. Sshivani Durga  a sadhvi from Mumbai. 6. Priyank Sharma former contestant of MTV Splitvilla 7. VJ Benafsha Soonawala aka Ben 8. Akash Dadlani  24 year old rapper from Mumbai. 9. Jyoti Kumari from Bihar 10. Arshi Khan 11. Bandagi Kalr...

Bigg Boss 11 Contestants 2017

Image
Famous Television reality show Bigg Boss which airs on Colors TV from India is ready with its eleventh season. Once again, Salman Khan will host this show and will have peoples from Bollywood celebrity and common Indian. Here are some of the confirmed Celebrities in the Big Boss house for Bigg Boss 2017. Harsh Beniwal Niti Taylor Hina Khan Shilpa Shinde Priyank Sharma Vikas Gupta Hiten Tejwani Sapna Chaudhary Dhinchak Pooja

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

Image
काठमाडौं :  यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो । गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै  गरिएको नेपाल आइडल आयोजकले जनाएको छ । यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना सूचना गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावह...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दीयो

[gallery ids="218"] असार १०, २०७४- सन् २०१९ मा आयरल्यान्डको लक्ष्य छ, इङल्यान्डविरुद्ध लर्डस मैदानमा टेस्ट खेल्ने । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयरल्यान्डलाई टेस्ट टिमको मान्यता दिएपछि उसको यो लक्ष्य अगाडि आएको हो । धेरै वर्षको मिहिनेतपछि आयरल्यान्डसँगै अफगानिस्तानले बिहीबारमात्र टेस्ट टिमको मान्यता पाएका हुन् । यससँगै उनीहरूले पाएका छन्, अतिरिक्त सहयोग रकम र त्योभन्दा ठूलो मतदानको अधिकार । सम्भवत: अर्को वर्ष आयरल्यान्डले पहिलो टेस्ट खेल्नेछ अफगानिस्तानविरुद्ध । तुरुन्तै सुरक्षाका कारणले अफगानिस्तानले घरमै टेस्ट खेल्न पाउने छैन । बरु त्यसको स्थानमा अफगानले दुबईलाई आफ्नो घर बनाएको छ । आयरल्यान्डले भने अहिले तत्काल लर्डसमा खेल्ने सपना बुनिरहेको छ, जुन आइरिस क्रिकेट इतिहासको सबैभन्दा ठूलो खेल हुनेछ, त्यसमा शंका छैन । आयरल्यान्डले पछिल्लो मे महिना लर्डसमा वान डे खेल्दा २५ हजारभन्दा बढी टिकट बेच्न सफल रहेकाले पनि उत्साहित भएको हो । सँगै आयरल्यान्डलाई विश्वास छ, अब आफ्ना प्रतिभाशाली खेलाडीहरू इङल्यान्डमा पलायन पनि हुने छैनन् । सम्भवत: यसले आइरिस खेलाडीलाई समस्या पनि ...

अनिरुद्र उच्च माबि एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा

Image
कञ्चनपुरको अनिरुद्र उच्च माबि र भैरहवामा जारी एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन । अनिरुद्रले काठमाडौँको राजन मेमोरियल माबिलाई पाच विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारयो । उसका लागि बिजय तामाङले ३१, सुसन कार्कीले २४ र अमित कुमार महतोले २३ रन जोडे । बलिङ तर्फ अनिरुद्रका रोशन साउद र रविन राउदले दुई दुई विकेट लिए । एक सय ११ रनको लक्ष्य पछ्याएको अनिरुद्रले १७ ओभर दुई बलमा पाच विकेट गुमाउदै पुरा गरयो । अनिरुद्रका रोशन साउदले ४५, पारस क्षेत्री ३१ र साजन गौतमले १३ रन जोडे ।

नयाँ बर्ष २०७४ को शुभकामना

Image
तपाई को जीवन सुखमय होस् नयाँ आशा हरु साथ मा नयाँ प्रतिज्ञा हरु साथ मा नया प्रेरणा हरु को साथ मा हाँसो र खुसि तपाईं को जीवन मा माया र आनन्द तपाईं को जीवन मा शान्ति र सम्बृदी होस् तपाईं को जीवन मा नेपाली नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना [caption id="attachment_123" align="alignnone" width="300"] New-year-wish[/caption]

Happy New Year 2074

Image
New Year is not about changing the Dates but Direction; It's not about changing the Calendar but Commitment; It's not about changing the Actions but Attitude; It's not about changing the Fruit but Faith, Force and Focus! May you Commit and Create the best New Year ever! Happy New Year 2074 [caption id="attachment_119" align="alignnone" width="300"] happy-new-year-everest[/caption]

आइगायी बिशु डोटेली नया साल Funny

Image
सप्पै ले तम लाइ एङ्ग्लिश मि 'हप्पी नुईयर' भण्या होलो कसैले केहि अर्को भण्या होलो म त एकै चीज भन्नौ बिशु मा हण धोई हाल्या न त बिष लागलो ! [caption id="attachment_116" align="alignnone" width="199"] आइगायी बिशु डोटेली नया साल[/caption]  

New year Quotes 2074

Image
"Hope Smiles from the threshold of the year to come, Whispering 'it will be happier'...”   "For last year's words belong to last year's language And next year's words await another voice"   "Tomorrow, is the first blank page of a 365 page book. Write a good one." [caption id="attachment_112" align="alignnone" width="300"] new-year-wishes.photos[/caption]   "May Light always surround you; Hope kindle and rebound you. May your Hurts turn to Healing; Your Heart embrace Feeling. May Wounds become Wisdom; Every Kindness a Prism. May Laughter infect you; Your Passion resurrect you. May Goodness inspire your Deepest Desires. Through all that you Reach For, May your arms Never Tire.”   "Wish good for each and every creature in this cosmos ." [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

Image
तिमीले भने जस्तो हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु तिमी नियाल्न आउछौ कि तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु आफ्न काब्य लिएर तिमी आउछौ कि धेरै भो तिमी र मैले संगै बिटल्स् र नेपथ्य नसुनेको आज कफी पिउदै संगीत सुन्ने निमन्त्रण पठाउछु तिमी आउछौ कि युगौ भैसकेछ तिमी र म संगै नहिडेको गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन त्यो गोरेटो बाटो अनि खोल्साको पानी तिम्रो र मेरो बाटो हेरिरहेछन म कागजको डुंगा बनाउछु अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ   नब वर्ष २०७४ को हार्दिक शुभकामना [caption id="attachment_109" align="alignnone" width="300"] Happy new year 2074 missing-someone[/caption]

Happy New Year 2074 B S!

Image
You see people making new resolution, People are giving their life another restart.. Here I give you NEW YEAR Wishes !!! before any other give starts .. So accept my New Year wishes Messages Happy New Year 2074 B S! [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]

Happy New Year 2074 !!!

Image
Another year of success and happiness has passed. With every new year, comes greater challenges and obstacles in life. I wish you courage, hope and faith to overcome all the hurdles you face. May you have a great year and a wonderful time ahead, God bless you.Happy New Year 2074 !!!

नयाँ वर्ष को शुभकामना FUNNY

Image
Happy New year 2074: तपाईको  life मा मिठास आओस “Cadbury” जस्तो, रौनक आओस Asian Paints  जस्तो सुगन्ध आओस  “SHOT”   जस्तो, ताजगी आओस “Colgate” जस्तो, र  tension-free रहोस “Huggies” जस्तो नयाँ वर्ष को शुभकामना [caption id="attachment_96" align="alignnone" width="618"] Happy New year 2074 funny[/caption]

नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना

Image
नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना मन भरिका इच्छा अनि तृस्ना सजाएका कल्पना अनि सपना अपुस्ट अनि गुम्सिएका चाहना बनेर सबै बिपना सफलता चुमुन् यही नै मेरो तिमीलाई नव बर्ष 2074 को हार्दिक मंगलमय शुभकामना [caption id="attachment_98" align="alignnone" width="300"] Happy New Year Funny[/caption]