Posts

Showing posts with the label नब वर्ष २०७४ को हार्दिक शुभकामना

Nepali New Year 2074 Images

Image
Happy New Year Wishes, Happy New Year Wallpapers, Nepali New Year Wallpapers, Nepali New Year 2074 BS Images, Share Wallpapers and Greeting wishes with your friends. Bikram Sambat 2074 Images. Nepali New Year Pic Download, Free download Nepali New year 2074 Pic.

नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

Image
तिमीले भने जस्तो हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु तिमी नियाल्न आउछौ कि तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु आफ्न काब्य लिएर तिमी आउछौ कि धेरै भो तिमी र मैले संगै बिटल्स् र नेपथ्य नसुनेको आज कफी पिउदै संगीत सुन्ने निमन्त्रण पठाउछु तिमी आउछौ कि युगौ भैसकेछ तिमी र म संगै नहिडेको गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन त्यो गोरेटो बाटो अनि खोल्साको पानी तिम्रो र मेरो बाटो हेरिरहेछन म कागजको डुंगा बनाउछु अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ   नब वर्ष २०७४ को हार्दिक शुभकामना [caption id="attachment_109" align="alignnone" width="300"] Happy new year 2074 missing-someone[/caption]

नब वर्ष २०७४ को हार्दिक शुभकामना

Image
भगवान ले  नया बर्ष मा तिमीलाई शान्त रहन मदत गरेर समाज को कल्याण गरुन यो नया बर्ष मा भगवान ले तिमि लाई cockroach  देखि नडराउने क्षमता प्रदान गरुन अघि नै शुभकामना message टाईप  गरेको सेन्ड बटन थिच्न बिर्सेर , खाली reply कुरेर बसे नब वर्ष २०७४ को हार्दिक शुभकामना

नब वर्ष २०७४ को हार्दिक शुभकामना

Image
आउने वाला साल मा तपाइलाई १२ महिना खुसि मिलोस , ५२ हप्ता सफलता मिलोस र ३६५ दिन रमाइलो संग बितोस सुर्य जस्तै चम्कियोस तपाइको जीवन , ताराजस्तै जगमगाओस तपाई को आगन ! [caption id="attachment_67" align="alignnone" width="300"] Happy New Year MG[/caption]