Posts
Showing posts with the label सुभकामना
नयाँ बर्ष २०७४ को शुभकामना
- Get link
- X
- Other Apps
तपाई को जीवन सुखमय होस् नयाँ आशा हरु साथ मा नयाँ प्रतिज्ञा हरु साथ मा नया प्रेरणा हरु को साथ मा हाँसो र खुसि तपाईं को जीवन मा माया र आनन्द तपाईं को जीवन मा शान्ति र सम्बृदी होस् तपाईं को जीवन मा नेपाली नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना [caption id="attachment_123" align="alignnone" width="300"] New-year-wish[/caption]
Happy New Year 2074
- Get link
- X
- Other Apps
New Year is not about changing the Dates but Direction; It's not about changing the Calendar but Commitment; It's not about changing the Actions but Attitude; It's not about changing the Fruit but Faith, Force and Focus! May you Commit and Create the best New Year ever! Happy New Year 2074 [caption id="attachment_119" align="alignnone" width="300"] happy-new-year-everest[/caption]
New year Quotes 2074
- Get link
- X
- Other Apps
"Hope Smiles from the threshold of the year to come, Whispering 'it will be happier'...” "For last year's words belong to last year's language And next year's words await another voice" "Tomorrow, is the first blank page of a 365 page book. Write a good one." [caption id="attachment_112" align="alignnone" width="300"] new-year-wishes.photos[/caption] "May Light always surround you; Hope kindle and rebound you. May your Hurts turn to Healing; Your Heart embrace Feeling. May Wounds become Wisdom; Every Kindness a Prism. May Laughter infect you; Your Passion resurrect you. May Goodness inspire your Deepest Desires. Through all that you Reach For, May your arms Never Tire.” "Wish good for each and every creature in this cosmos ." [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]
नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone
- Get link
- X
- Other Apps
तिमीले भने जस्तो हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु तिमी नियाल्न आउछौ कि तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु आफ्न काब्य लिएर तिमी आउछौ कि धेरै भो तिमी र मैले संगै बिटल्स् र नेपथ्य नसुनेको आज कफी पिउदै संगीत सुन्ने निमन्त्रण पठाउछु तिमी आउछौ कि युगौ भैसकेछ तिमी र म संगै नहिडेको गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन त्यो गोरेटो बाटो अनि खोल्साको पानी तिम्रो र मेरो बाटो हेरिरहेछन म कागजको डुंगा बनाउछु अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ नब वर्ष २०७४ को हार्दिक शुभकामना [caption id="attachment_109" align="alignnone" width="300"] Happy new year 2074 missing-someone[/caption]
Happy New Year 2074 B S!
- Get link
- X
- Other Apps
You see people making new resolution, People are giving their life another restart.. Here I give you NEW YEAR Wishes !!! before any other give starts .. So accept my New Year wishes Messages Happy New Year 2074 B S! [caption id="attachment_106" align="alignnone" width="300"] New yaer 2074 BS wish[/caption]
शुभकामना नया वर्ष २०७४
- Get link
- X
- Other Apps
नया वर्ष २०७४ ले तपाइको जीबन मा खुशी का लहर लीएर आवास तपाई को परिवार मा सुख शान्ति छावास पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन ............. नया वर्ष २०७४ साल पावन अवसर मा देश बिदेश मा रहनु भयका का सुम्पुण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य एवं दीर्घायुको शुभकामना [caption id="attachment_71" align="alignnone" width="300"] Happy NEw Year[/caption]
नया बर्ष २०७४ को शुभकामना Funny
- Get link
- X
- Other Apps
पोहोर साल नयाँ साल मा मलाई एक जना साथी ले पार्टी दियो उ DV परेर अमेरिका छ अर्को साथी ले पोस्ट कार्ड दियो उसलाई चिट्टा मा कार पर्यो अर्को साथीले घडी गिफ्ट दिएको थियो अहिले कोरिया मा आफ्नै रेस्टुरेन्ट चलाई राख्या छ तपाई हरु अपनी आफ्नो भाग्य चम्काऊनसक्नु हुन्छ एक जना ले बोतल मा पानीमा रंग मिसाएर वाईन भनेर झुक्क्यायो अहिले पनि ढावा मा भाँडा मल्दै छ नया बर्ष २०७४ को शुभकामना [caption id="attachment_51" align="alignnone" width="300"] NEW YEAR FUNNY JOCK[/caption]