Posts

Showing posts with the label बिमान दुर्घटना

फिलिपिन्समा विमान दुर्घटना, सातको मृत्यु

मनिला, चैत ३ गते । फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए । विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् । विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् । (रासस/सिन्ह्वा)

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली, नामावली सहित

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्य र ६७ यात्रु सवार रहेका थिए। ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो। विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ। घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ। विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ। यी हुन दुर्घटनाग्रस्त विमानमा सवार नेपाली यात्रुहरु १) शिला बजगाई, ६२ वर्ष २) अल्गिना बराल, ५८ वर्ष ३) चारु बराल ४) सोविन्द्र सिंह बो...

US-Bangla plane crashed due to missed approach: TIA, 49 killed, 22 injured.

Mar 12, 2018-Tribhuvan International Airport (TIA) General Manager Rajkumar Chhetri said the US-Bangla plane crashed at Kathmandu airport due to missed approach. “The plane flew past just above the air-traffic control tower during its descent for landing. It touched down the ground just next to a parked plane and ploughed through a fence on the east side of the airport, and plunged into the lower ground,” said Chhetri. “Security personnel from Nepal Army and Nepal Police rushed for rescue operation due to timely fire control alert. Had the intensity of fire I saw continued for 10 more minutes, the situation would have been even more dreadful.” Airport officials said the Bangla plane narrowly escaped from hitting the tail of Thai Airways plane parked at the airport. Chhetri said when the aircraft approached ‘nine nautical miles’ the airport officials permitted it to land from south (02), but the pilot took the plane towards north (02) for landing. “When control tower asked the pilot if ...