नया बर्ष २०७४ को शुभकामना - गणेश

आशिर्वाद मिलोस गणेशजी बाट।


ज्ञान मिलोस सरस्वती बाट ।।


सम्पति मिलोस लक्ष्मी बाट।


खुसि मिलोस भगवान बाट।।


माया मिलोस आफन्त जन बाट।


नया बर्ष २०७४  को शुभकामना ।।।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते