नया बर्ष को शुभकामना

कोइ दुखि नहोस

कसैको मन नटुटोस

 

बस माया नै माया मिलोस

यहि छ मेरो सबैलाई नया बर्ष को शुभकामना

नया कलेंडर संगै तपाई को घर मा सुख र सम्बिर्दी ले बास गरोस

HAPPY NEW YEAR 2074

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर