नया बर्ष २०७४ को शुभकामना – बसन्त ऋतु

बसन्त ऋतु को पालुवा संगै खुसि पलावोस


पुर्णिमा को जुन सरि भाग्य उदाओस


शिरिष को फुल सरि भाग्य रंगियोस


मनको भावना बुझी दिने मित्र को साथ मिलोस


आँखामा सजाएका सबै सपना हरु साकार होउन


हृदय मा लुकाएका सबै अभिलासा हरु पुरा होउन


सत्रु हरु टाढा भागुन


बाटोका काडा पाखा लागुन


आउदै गरेको नव बर्ष २०७४ को हार्दिक मंगलमय सुभकामना

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड