नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

तिमीले भने जस्तो
हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु
तिमी नियाल्न आउछौ कि
तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु
आफ्न काब्य लिएर तिमी आउछौ कि
धेरै भो तिमी र मैले संगै
बिटल्स् र नेपथ्य नसुनेको
आज कफी पिउदै संगीत
सुन्ने निमन्त्रण पठाउछु
तिमी आउछौ कि
युगौ भैसकेछ तिमी र म संगै नहिडेको
गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन
त्यो गोरेटो बाटो अनि
खोल्साको पानी
तिम्रो र मेरो बाटो हेरिरहेछन
म कागजको डुंगा बनाउछु
अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु

तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ

 
नब वर्ष २०७४ को हार्दिक शुभकामना

[caption id="attachment_109" align="alignnone" width="300"]Happy new year 2074 missing-someone Happy new year 2074 missing-someone[/caption]

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड