तरभुजा को बिऊ स्वास्थ्यवर्द्दक

तपाई हामी लाई वचपन देखि नै तर्भुजा को बिउ नखानु , नत्र पेट मा गएर ठुलो तर्भुजा बन्छ . तर येसो नभई तर्भुजा को बिऊ मानब स्वास्थ्य को लागि निकै उपयोगी देखिएको  छ. यस बाट सेलेनियम , पोटात्सियम , कपर र जिक जस्ता सरिर लाई नभई नहुने पोउस्तिक तत्व हरु पाईन्छ. यति मात्रै नभई यस मा  मात्र मा प्रोटिन, भिटामिन बि र स्वस्थकर चिल्लो पदार्थ पनि पाइञ्छ.
तर्भुजा लाई खाने तरिका

  1. बिउ लाई निकालेर सफा गरि पखाल्ने

  2. घाम मा एक हप्ता सम्म सुकाउने

  3. त्यस पक्षि ऊक्त बिऊ खान योग्य हुन्छ

  4. यस लाई धुलो बने पनि खान सकिन्छ


फाइदा हरु



  • मुटु लाइ स्वस्थ राख्ने

  • रोग संग लड्ने क्षमता बढाउछ

  • रगत मा चिनी को मात्राकम गर्छ


एसको तेल पश्चिमी अफ्रीका मा एकदमै पर्सिद्द छ . त्यहाँ यस लाई कलाहरी तेल भनिन्छ जो छाला रोग को लागि अति उपयोगी मानिन्छ .

चीन मा यस लाई चिया मा मिसाई खाने चलन छ र चिनी आयुर्र्वेद मा यस लाई अति महत्व दियिन्छ .

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड