'दोस्रो चरणमा ७० प्रतिशतभन्दा बढी मतदान'

निर्वाचन आयोगले तीनवटै प्रदेशका स्थानीय तहमा खसेको मतको विवरण संकलन गरिरहेको जनाएको छ।

यद्यपि आयोगका अधिकारीहरुले पहिलो चरणको स्थानीय चुनावमाभन्दा यसपटक बढी मत खसेको अनुमान गरेका छन्।

पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो।


सारांश



  1. स्थानीय निर्वाचनको दोस्रो चरण अन्तरगत प्रदेश नम्बर १,५ र ७ मा मतदान

  2. १५ हजारभन्दा बढी पदको निम्ति करिब ६२ हजार उम्मेदवार

  3. तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तह

  4. झण्डै ६४ लाख मतदाता

  5. ४१ जना उम्मेदवार निर्विरोध


काठमाण्डूमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले विस्तृत विवरण सार्वजनिक ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड