सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ
सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आशंकामा कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
[caption id="attachment_694" align="aligncenter" width="557"]
Armed police dead body[/caption]
सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका प्रहरी जवान कुँवरको बुधबार राति ड्यिुटी सकेर घर गइरहेका हत्या भएको थियो।
उनको हत्या नै भएको निष्कर्षमा पुगेको प्रहरीले ६ जनालाई पक्राउ गरेपनि नाम भने गोप्य राखेको छ। प्रहरी स्रोतका अनुसार कुँवर ड्यिुटी सकेर घर जाने क्रममा बुधबार राति महेन्द्रगरको न्यू संगम होटेल एन्ड लजमा नास्ता खाएका थिए। होटेलमा विवाद भएको थियो। प्रहरीले मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का कर्मचारी भानु विष्ट, होटेल संचालक तरुण अवस्थी र अन्य तीन जनालाई नियन्त्रणमा लिएको स्रोतको दाबी छ।
अनुसन्धान प्रभावित हुन सक्ने भएकाले नाम खोल्न नमिल्ने कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले बताउनुभयो ।
स्रोत: अन्नपुर्ण टिभी
प्रसङ्ग : ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

Comments
Post a Comment