भारतमा फेरी नया रेपिस्ट सन्त

भारत मा एक पछी अर्का धार्मिक गुरु हरु यौन हिंसा मा संग्लन भएको खुलाशा भइ रहेको बेला  राजस्थान को अलवर मा चर्चित कौशलेंद्र प्रपन्नाचार्य उर्फ फलहारी बाबा लाई  रेप को  आरोप मा  पुलिस ले  पक्राउ गरेको छ . उक्त बाबा लाई निजी अस्पताल बाट  सरकारी अस्पताल मा  शिफ्ट  गरिएको छ . छत्तीसगढ़ को  विलासपुर कि   21 बर्षीय एक केटि ले प्रपन्नाचार्य का बिरुद्द मा विलासपुर थाना  मा  जीरो एफआईआर दर्ता गराएकी छन् . पीड़ित को  बयान लिए पछी उक्त केस को फाइल  अलवर  थाना मा पठायिएको छ . त्यस पछी  पुलिस ले  फलहारी बाबा लाई  गिरफ्तार गरेको छ .

फल्हारी repist

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड