आफ्नै मालिक हानेर घाइते बनाउने राँगामाथि गोली प्रहार

पोखरा– कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आज सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते