दोस्रो पञ्चदेवल महोत्सव हुने

अछामको पञ्चदेवल क्याम्पसको विकासका लागि दोस्रो पञ्चदेवल महोत्सव २०७४ हुने भएको छ । मुल आयोजक समिति पञ्चदेवल विनायक नगरपालिका अछामले फागुन १८ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो ।

पञ्चदेवल, स्थानिय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकास’ भन्ने लक्ष्य सहित २०६९ सालमा सुरु भएको महोत्सवको दोस्रो संस्करण पाच वर्ष पछि गरिन लागेको आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते