वनप्लस ग्राहकका ४०,००० भन्दा बढी क्रेडिट कार्ड डिटेल चोरी

चाइनीज मोवाइल निर्माता OnePlus को अनलाइन शॉपिंग पोर्टल OnePlus.net बाट फोन, कवर, हेडफोन या अन्य कुनै एससरी खरीद गर्दा प्रयोग गरीएका क्रेडिट कार्ड का डिटेल हरु चोरी भएका छ्न ।

नोभेम्वर १०१७ पछी क्रेडिटकार्ड को प्रयोग गरी खरीद गरेका ग्राहकहरूको जानकारी OnePlus का पेमेन्ट प्रोसेस गर्ने एक सर्भरमा गलत स्क्रिप्ट को कारण ले गर्दा कार्ड नम्वर, वैधता र गोपनीय सेक्युरिटी कोड चोरी भएका छ्न ।

एकजना प्रवत्ता का अनुसार लगभग ४०,००० ग्राहकको कार्ड डिटेल चोरी भएको सावित भएको छ । तर पहीले देखी सेव गरेका अथवा PayPal को सेवा प्रयोग गरीएका कार्ड भने सुरक्षित रहको जानकारी उनले दिएका छन ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड