डा. सन्दुक रुइत लाई भारत सरकारद्वारा पद्म श्री सम्मान

ताप्लेजुङ्ग जिल्लाको ओलाङचुङ्ग गोलामा जन्मीएका डाः सन्दुक रुइत विश्व प्रख्यात आँखाका सर्जन हुन । उहाले आबिस्कार गरेको अप्रेसन पद्धती बिभीन्न मेडिकल कलेज हरूमा विश्वभरी पढाइन्छ ।

सन २००६ को रोमन मेगासेसे पुरस्कार बाट सम्मानित डाः सन्दुक रूइत लाई भारत सरकार द्वारा यस वर्षको गणतन्त्र दीवस को दिन प्रदान गर्ने गरी भारतको तेश्रो सर्वोच्च पुरुस्कार "पद्म श्री" बाट सम्मान गर्ने घोषणा गरेको छ ।



Dr. Sanduk Ruit is an eye surgeon from Nepal who has restored the sight of over 100,000 people across Africa and Asia using small-incision cataract surgery.

He is also a founder of the Tilganga Institute of Ophthalmology.

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई शपथ

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार