विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट बिक्रीमा - मात्र $२७० को बोली

विश्वको सबैभन्दा धनी क्रिकेट वोर्डको आधिकारीक वेवसाइट एक्सपायर भएर बन्द भएको छ ।

भारतको क्रिकेट बोर्ड BCCI को आधिकारीक वेवसाइट www.bcci.tv रिन्यु नगरेको कारण वन्द भएको छ ।



भारत र दक्षीण अफ्रीकाका बिच दोस्रो एक दिवशीय क्रिकेट म्याच हुदै गर्दा लाइभ स्कोर र अन्य आधीकारीक सुचना हरु भएको वेव साइट चल्न बन्द भएको हो ।

डोमेन रजिस्ट्रार कम्पनीले उक्त डोमेनको लागी बोली लगाउन सक्ने व्यवस्था गरेको थीयो र कम्तीमा $ ६९ भन्दा बढी बोली लगाउनु पर्नेमा $२७० सम्मको बोली लागेको थीयो ।

लगभग आधा दिनको अवरोध पछी अहिले साझ मात्रै वेवसाइट पुनः सक्रिय भएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप