कृष्णपुरमा घरभित्रै महिलाको हत्या

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुरस्थित किचाइमा बुधबार राति एक महिलाको हत्या भएको छजिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक धर्मराज जोशीले बिरुलाई घटनास्थलाटै पक्राउ गरिएको बताए । पारिवारिक विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार स्थानीय लाहु डगौंराको घरभित्रै हत्या भएको होजिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक धर्मराज जोशीले बिरुलाई घटनास्थलाटै पक्राउ गरिएको बताए । पारिवारिक विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते