बाजुरामा शंकास्पद बस्तु फेला

बाजुरा,८ फागुन-
बाजुराको बुढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीका अनुसार साफे मार्तडी सडकखण्ड अन्तर्गत बार्जुगाड पुलमा बोराले बेरिएर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो ।



बोरामा बेरिएर राखिएको अवस्थामा छ उहाँले भन्नुभयो“नेपाली सेनाको बम डिस्पोजल टोली जादैछ” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही पनि खुल्न सकेको छैैन ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

प्रदेश ४ मा वडा कार्यालय भवनको अभाव, छाप र लेटर प्याड झोलामै बोकेर सेवा प्रवाह !

अविरल वर्षाले घर भत्किँदा पाँच घाइते