अप्टीकल फाईवर काटिएर अवरुद्ध प्रदेश ७ मा टेलिकमको सेवा साझँदेखी सुचारु


धनगढी चैत ०६,









अप्टीकल फाईवरको लाईन काटिएपछि प्रदेश नम्बर ७ मा नेपाल टेलिकमका सबै सेवाहरु प्रभावित भएका छन्। कैलालीको अत्तरिया लम्की खण्डमा अप्टीकल फाईवर चुँडिएपछी टेलीकमको मोवाईल सेवा, ल्याण्ड लाईन तथा एडिएसएल लगायतका सेवाहरु प्रभावीत भएको नेपाल टेलीकमले जनाएको छ। टेलिकमका सबै सेवाहरु अवरुद्ध बने पछि मंगलवार बिहानैदेखी प्रयोगकर्ताहरु समस्यामा परेका छन्। चुँडिएको फाईबर मर्मतका लागी प्राबिधिकहरु खटाईएकोले साँझसम्म सेवा सुचारु हुने नेपाल टेलिकम धनगढीले जनाएको छ।





Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड