ग्रुप बी को विश्वकप वान-डे छनोट मा जिम्बाबेद्वारा नेपाल ११६ रनले पराजित

आज खेलिएको Queens Sports Club, Bulawayo मा खेलिएको खेलमा ३८१ रनको पिछा गर्न मैदानमा उत्रेको नेपाली टोलि ५० ओभर खेलेर ८ विकेट गुमाउदै २६८ मात्रै बनाउन सफल भएको छ | नेपालका लागि सर्भाधिक ५२ रन शरद भेस्वाकर ले र ५० रन आरिफ शेख ले योगदान गरे |  यसका साथै अब यस प्रतियोगितामा बनि रहन र विश्वकपमा छनोट हुनका लागि अरु पनि यात्रा कठिन हुने छ |



यस म्याचका म्यान-अफ-द-म्याच जिम्बाबेका सिकन्दर राजा घोसित भयका छन |

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप