कैलालीको गोदावरी बाट ७ किलो लागु औषध चरेशसहित एकजना पक्राउ


अत्तरीया फागुन २६









७ किलो लागु औषध चरेशसहित कैलालीको गोदावरीपालिकाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । ७ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह ९आरआइटी० बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरीबाट शनिवार विहान जयपृथ्बी नगरपालिका–८, बझाङका पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो ।

आरआइटीका प्रमुख केशब जोशीका अनुसार बसपार्क नजिकैको होटेलबाट पक्राउ परेका बोहोराको साथबाट ७ केजी चरेस बरामद गरिएको छ । पक्राउ परेका बोहोरालाई प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।




Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते