कानूनभन्दा माथि हुने छुट कसैलाई छैन: मन्त्री तामाङ

चैत ११, नेपालगन्ज,

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ ।

प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हुँदैन भन्नुभयो ।

उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो । रासस

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर