आइपिएलमा सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी

काठमाडौं,९ चैत –

नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा लगाउने जर्सी सार्वजनिक भएको छ ।

काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपको जर्सी सार्वजनिक गरेका हुन् ।

दिल्लीले सन्दीपलाई १ नम्बरको जर्सी दिएको छ । दिल्लीले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा अनुवन्ध गरेको थियो ।

सन्दीप लामिछाने

सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।

आगामी अप्रिल ४ बाट सुरु हुने आइपीएलमा सन्दीपले गौतम गम्भीरको कप्तानीमा दिल्ली डेयरडेभिल्सको तर्फबाट खेल्नेछन् ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप