तल्लोसोराड़मा माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

बैतडी,१८ चैत-
माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका ६ बसेडीकी १५ बर्षीया लक्ष्मी सुतार रहेकी छन् ।

आज दिउँसो घर नजिकै रहेको माटोको खानीबाट माटो खनिरहेका बेला माथिबाट एक्कासी खसेको ढिस्कोले उनको मृत्यु भएको स्थानियबासिन्दा गम्भिर दयालले जानकारी दिनुभयो ।

लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत रहेकी थिईन्।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप