राजधानी भन्दा महत्वपुर्ण नाका होः गोपाल हमाल


धनगढी चैत २१








गौरीफन्टा नाका हटाउने चलखेल भईरहेका बेला सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को व्यापारीक केन्द्र बनेको बताएका छन् ।


गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को मुख्य व्यापारिक केन्द्र र अहिले आएर अस्थायी राजधानी वनेका वेला धनगढीकै भविष्य संकटमा पार्ने गरी गौरीफन्टा नाका हटाउने चलखेल भईरहेकोले यसलाई रोक्नुपर्ने वताए ।


प्रदेश ७ को पहिलो प्रवेशद्धारको रुपमा रहेको नाकालाई स्तरोन्नति गरेमा यसले प्रदेशको समृद्धिमा टेवा पुराउने वताए ।






Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप