कञ्चनपुरमा ट्याक्टरबाट खसेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनपुर, ३० चैत।

कञ्चनपुरमा बुबाले चलाएको ट्याक्टरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका–१ का टेक साउदका छोरा विकास साउदको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खेत जोतिरहेका बेला ट्याक्टरमा सवार विकास साउद लडेर घाइते भएका थिए। बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

Live WWE RAW 2nd October 2017 Results - Episode 1271

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड