डाेटीमा करेन्ट लागेर एक जनाकाे मृत्यु

डाेटी, १२ बैषाख।

सेती प्राबिधिक शिक्षालय डाेटीमा अाेभरसियर प्रथमबर्षमा अध्ययनरत १९ बर्षिय पवन किमाडिकाे हाईटेन्सन लाईनबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।

प्रत्यक्ष दर्सिहरुको भनाइ अनुसार शिक्षालयकै खेलमैदानमा दिउसाे ५ बजेतिर क्रिकेट खेरिरहेकै बेला बल मैदान बाहिर जादा बल लिन रेलिङ्ग/ बार माथि चढि बाहिर जाने बेलामा माथि रहेकाे बिधुत लाईनमा छुन पुग्दा करेन्ट लागेकाे हाे ।

डाेटि जिल्ला शिखर नगरपालिका ११ किमडा गाउका मृतक बिधार्थि बिगत १ बर्ष देखि शिक्षालयमा अध्ययनरत थिय । मृतककाे शब दिपायल पिपल्ला स्थित शैलेश्वरि अस्पतालमा राखियकाे छ ।

Comments

Popular posts from this blog

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

जोगवुढा अस्पतालमा चिकित्सकको लापरवाहि, गर्भवती महिलाको मृत्यु

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते